आपतकालीन अवस्थाहरू कुनै पनि बेला, कहिँ पनि आइपर्न सक्छन्

हामीले राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी सँग मिलेर यो भिडियो श्रृंखला तयार गरेका छौं, जसले हाम्रा समुदायहरू लाई विभिन्न विपद् र आपतकालीन अवस्थाका लागि कसरी तयार गर्नुपर्छ र त्यस्ता घटनाहरू आइपर्दा कसरी प्रतिक्रिया दिने भन्ने बारे जानकारी दिन्छ।

भिडियोहरू

  • आपतकालीन योजना कसरी बनाउने? | How to make an emergency plan

    यो भिडियोले आपतकालीन योजना कसरी बनाउने भन्ने कुरा बुझाउँछ।

    यो भिडियो हेर्नुहोस्
  • आपतकालीन अवस्थामा तपाईंलाई के चाहिन्छ | What you will need in an emergency

    यो भिडियोले आपतकालीन अवस्थामा तपाईंलाई के-के कुरा आवश्यक पर्छ भन्ने बारे बुझाउँछ।

    यो भिडियो हेर्नुहोस्
  • भूकम्प आउँदा के गर्नुपर्छ | What to do in an earthquake

    यो भिडियोले भूकम्प आउँदा के गर्नुपर्छ भन्ने कुरा बुझाउँछ।

    यो भिडियो हेर्नुहोस्
  • सुनामी आउँदा के गर्नुपर्छ | What to do in a tsunami

    यो भिडियोले सुनामी आउँदा के गर्नुपर्छ भन्ने कुरा बुझाउँछ।

    यो भिडियो हेर्नुहोस्
  • बाढी आउँदा के गर्नुपर्छ | What to do in a flood

    यो भिडियोले बाढी आउँदा के गर्नुपर्छ भन्ने कुरा बुझाउँछ।

    यो भिडियो हेर्नुहोस्
  • आँधी-हुरी आउँदा के गर्नुपर्छ | What to do in a storm

    यो भिडियोले आँधी हुरी आउँदा के गर्नुपर्छ भन्ने कुरा बुझाउँछ।

    यो भिडियो हेर्नुहोस्
  • आगो लाग्दा के गर्नुपर्छ | What to do in a fire

    यो भिडियोले आगो लाग्दा के गर्नुपर्छ भन्ने कुरा बुझाउँछ।

    यो भिडियो हेर्नुहोस्
  • ज्वालामुखी सक्रिय हुँदा के गर्नुपर्छ | What to do during volcanic activity

    यो भिडियोले ज्वालामुखी सक्रिय हुँदा के गर्नुपर्छ भन्ने कुरा बुझाउँछ।

    यो भिडियो हेर्नुहोस्

घरायसी आपतकालीन योजनाको खाका

घरायसी आपतकालीन योजनाले तपाईंको घरपरिवारका सबैलाई आपतकालीन अवस्थामा के गर्नुपर्छ र कसरी तयारी गर्नुपर्छ भन्ने कुरा बताउँछ। यस्तो योजनाले वास्तविक आपतकालीन अवस्थामा हुने तनाव कम गर्छ। आपतकालीन अवस्थाबाट पार पाउन आफ्नो परिवार सँग मिलेर एउटा योजना बनाउनुहोस्। तपाईंलाई दैनिक रूपमा आवश्यक पर्ने कुराहरूको बारेमा सोच्नुहोस् र ती नभएमा कसरी काम चलाउने भन्दै योजना बनाउनुहोस्।

Get Ready website English

विस्तृत जानकारी हेर्नुहोस्

आपतकालीन अवस्थाका लागि कसरी तयार रहने र कसरी सामना गर्नुपर्छ भन्ने बारे थप जानकारीका लागि, यहाँ हेर्नुहोस्: www.getready.govt.nz

Last modified: